नीड
ना. [सं.]
- आश्रयस्थल; बस्ने ठाउँ।
- चराहरूले बेलाबखत रुखका हाँगामा वा अन्त बनाएको खोप्रो; गुँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)