नीत

वि. [सं.]

  1. लगिएको; पुर्‍याइएको।
  2. बितेको।
  3. ग्रहण गरिएको; प्राप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)