नीरव

वि. [सं.]

  1. आवाज नभएको; कुनै प्रकारको शब्द नआउने; निश्शब्द।
  2. आवाज नगर्ने; शब्द ननिकाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)