नीरस
वि. [सं.]
- रस नभएको; सुक्खा, रुखो।
- स्वाद नभएको; बेस्वादिलो।
- भावनाको कमी; नरमाइलो; खल्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)