नीलकान्त

ना.

  1. हिमाली प्रदेशमा पाइने, टाउको, घाँटी र छाती कालो तथा पुच्छर निलो भएको एक जातको चरो।
  2. एक प्रकारको मणि; नीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)