नीलकाँडा

ना.

  1. ससाना पात हुने ठुलो केराउका जत्रा, सुन्तला रङका झुप्पादार दाना फल्ने, प्रायः निला रङका फूल फुल्ने हातेबारका रूपमा लगाइने काँडादार एक जातको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)