नीला

ना. [सं.]

  1. पौराणिक मान्यताअनुसार कालीको एक शक्ति।
  2. निलो रङ बनाउने एक प्रकारको लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)