नीलाञ्जन/नीलाञ्जना

ना. [सं.]

  1. निलोतुथो।
  2. आँखामा लगाउन बनाइएको एक प्रकारको शृङ्गारिक द्रव्य; सुर्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)