नीवार
ना. [सं.]
- तिना धान; मुनिधान्य।
- नाभोबाट उत्पन्न धान।
- वनजङ्गलमा खेती नै नगरी उब्जेको धान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)