नीवी

ना. [सं.]

  1. धोती वा फरियाको मुजो।
  2. धोती वा फरियाको मुजो बाँध्ने डोरी; इँजार।
  3. गुठीका रूपमा राखिएको सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)