नुनचुक

ना.

  1. नुन र चुकको सम्मिश्रण।
  2. कुनै वेदना वा चोटमाथि थपिएको चोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)