नुनढिकी

ना.

  1. नुनको डल्लो।
  2. टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेँला फूल फुल्ने र हरिया साना फल फल्ने, आयुर्वेदमा आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको एक जातको भुईँझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)