नुनुना. [बा.बो.]निदाउने काम; सुत्ने काम; निनी; चिउँ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नुनिलो नुने