नुने

वि. [नुन+ए]

  1. नुन हालिएको; नुन बढी भएको; चर्को।
  2. नुनसम्बन्धी; नुनको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)