नुने ब्याज
ना.
- एक रुपियाँ साँवाको प्रतिमहिना एक माना नुन लिने, म्याद नाघेमा डबलिँदै जाने पुरानो रीतिअनुसारको ब्याज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)