नुने जाउलो
ना.
- प्रायः केटाकेटी र बिरामीले खाने नुन, बेसार, अदुवा आदि हाली गिलो गरी पकाइएको जाउलो वा भात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)