नुवाकोट
ना.
- नेपालको बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
- त्यस जिल्लाको सदरमुकाममा रहेको एक ऐतिहासिक किल्ला भएको ठाउँ।
- गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा पर्ने एक पुरानो ऐतिहासिक किल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)