नुवागी

ना. [सं. नवान]

  1. हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता तथा पितृहरूलाई चढाई पछि आफूले खाइने दही-चामल; नवान्न-प्राशनको वस्तु; न्वागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)