नुहाइ धुवाइ
ना.
- जिउ नुहाउने र कपडा आदि धुने काम; धोइपखाली गर्ने क्रिया; स्नानशौचादि कर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)