नुहाइ

ना. [√ नुहाउ (+आइ)]

  1. नुहाउने कार्य; स्नान।
  2. झुकाउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)