नेगीजोगी

ना. [नेगी+जोगी]

  1. उत्सव आदिमा नेग पाउने अधिकारी वा नेगीदेखि जोगीसम्मको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)