नेगेटिभ
वि. [अङ्.]
- नकारात्मक; निषेधात्मक; ऋणात्मक; पोजिटिभको उल्टो।
- सक्कल तयार पार्नका लागि खिचिएको प्रतिकृति; प्रतिछवि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)