नेता
ना. [सं.]
- कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति; कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति; अगुवा; नाइके।
- नाटक, महाकाव्य आदिको प्रमुख पात्र।
- लैजाने व्यक्ति; बाटो बताइदिने व्यक्ति।
- नायक; मालिक।
- कुनै दल वा जनसमुदायलाई असल बाटो देखाउने; नेतृत्व गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)