नेटो

ना. [सं. नदृष्ट]

  1. आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल।
  2. डाँडाको सिरान; भन्ज्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)