नेतृत्व

ना. [सं.]

  1. कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग-प्रदर्शन।
  2. नेताको काम वा पद; अगुवाले गर्ने कार्य।
  3. कुनै नयाँ कुराको खोजमा वा नौलो सिद्धान्तको प्रतिपादनमा सबैभन्दा पहिले सफल हुने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)