नेत्र

ना. [सं.]

  1. आँखा; चक्षु; नयन।
  2. नेती।
  3. बाँस, उखु आदिको आँख्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)