नेपथ्योक्ति
ना.
- नाटकमा दर्शक र रङ्गमञ्चका पात्रहरूले सुन्ने गरी पर्दाभित्रबाट भनिएको कुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)