नेपरसिङ
ना.
- रिसाउने, उल्का गर्ने भनी मानिएका, काठमाडौँका एक देउता।
- पुरुषेन्द्रिय; लिङ्ग।
- निखुल्किएको; नेप्रिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)