नेपर्नु

स.क्रि. [सं. निवारण]

  1. पुरुषेन्द्रियको टुप्पाको छाला फर्काउनु; लिङ्गको अगिल्लो भागको छाला खुल्क्याउनु।
  2. मुस्लिम धर्मअनुसार बालकको लिङ्गको टुप्पाको छालाको भाग काटी फ्याँक्नु; खदना गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)