नेपाल
ना. [सं.]
- विश्व मानचित्रमा एसिया महादेशको एक भागमा रहेको, सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको एक सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र।
- पर्वते जातिको एक थर (थर अर्थमा)। स्त्री. नेपाल्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)