नेपाल औद्योगिक विकास कर्पोरेसन

ना.

  1. २०१४ सालमा औद्योगिक विकास केन्द्रको नामले स्थापित भई २०१६ सालदेखि संस्थानका रूपमा परिणत भएको, उद्योग धन्दाहरू खोल्न ऋण दिने संस्थान; नेपाल औद्योगिक विकास संस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)