नेपाली

वि. [नेपाल+ई]

  1. नेपालसम्बन्धी; नेपालको; नेपालमा बनेको।
  2. नेपालमा बसोबास गर्ने; नेपालको बासिन्दा; नेपाली नागरिकता प्राप्त गरेको।
  3. नेपालका जाति।
  4. बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा; नेपालको राष्ट्रभाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)