नेपाली कागत

ना.

  1. नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत; पहाडी कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)