नेपाली ब्याचलर
ना.
- खैरो रङको जिउ तर चुच्चो र छाती सेतो भएको, नेपालको डोटीदेखि ताप्लेजुङसम्ममा पाइने, गुँड लगाउँदा घाँस भएको रुख छान्ने र बर्सेनि त्यसैको वरिपरि नै बसिरहने रुपी जस्तै एक खालको चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)