नेपाली भाषा प्रकाशिनी समिति
ना.
- सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा भाषा प्रकाशिनी समिति'का नामले स्थापित संस्था जो पछि 'नेपाली भाषा प्रकाशिनी समिति' (ने. भा. प्र. स.) का नामले प्रसिद्ध भयो र अन्त्यमा साझा प्रकाशन बन्न पुग्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)