नेपाल प्रज्ञा प्रतिष्ठान

ना.

  1. नेपालका सबै भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र तथा दर्शनको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले सरकारी स्तरबाट गठन गरिएको एक संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)