नेपाल प्रताप भास्कर

ना.

  1. स्वदेश र विदेशका राजा-रानीलाई मात्र प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)