नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

ना.

  1. २. ०३९ सालदेखि प्रशासन शिल्पमा तालिम दिने उद्देश्यले स्थापना भएको, पछि स्वतन्त्र संस्थान हुने उद्देश्य लिएर हाल श्री ५ को सरकारको रेखदेखमा खुलेको एक प्रशिक्षण-केन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)