नेपाल प्रताप वर्द्धक

ना.

  1. सेनाका उच्च पदस्थ अधिकृतलाई प्रदान गर्ने उद्देश्यले १९७५ सालमा स्थापित एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)