नेपुल

ना. [अङ्. निपल]

  1. जुत्तामा लगाइने फुलीको प्वाल पार्ने हाते साधन।
  2. मैन्टुल, स्टोभ आदि बाल्दा तेल फाल्ने सानो दुलो।
  3. पम्पिङ सेट आदिमा पाइपलाई मेसिनसँग जोड्ने मध्यस्थ साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)