नेपे

वि. [सं. निम्न+ए]

  1. नाक कोप्चिएको; थेप्चो नाक भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)