नेफा

ना. [फा. नेफ]

  1. सुरुवाल, पेटीकोट, पाइजामा आदिको कमरमा अल्झाउने फेरोमा इँजार हाल्न दोब्र्याएर सिइएको भाग; इँजारघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)