नेबुला

ना.

  1. नेपाली भुटिया र लाप्चेहरूको एक सङ्गठन (दार्जिलिङ)।
  2. त्यसै सङ्गठनबाट चलाइएको पत्रिका।[अङ्.]
  3. असङ्ख्य ताराहरूको समूह; स्वर्गङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)