नेमुनि

ना. [सं.]

  1. नेपालका प्राचीन वंशावलीमा उल्लेख भएका प्रसिद्ध मुनि। (यिनैको नामबाट 'नेपाल' नाम रहेको भन्ने किं वदन्ती छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)