नेवार

ना. [नेवा. नेवा]

  1. नेपालको प्रायः सहरी क्षेत्रमा बसोबास गर्ने एक प्रसिद्ध जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)