नेवारी

वि.

  1. नेवारसम्बन्धी; नेवारको।
  2. नेवार जातिको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)