नेवारी

ना. [सं.]

  1. कुन्दका जस्ता पात र सानासाना सेता सुगन्धी फूल हुने एक जातको लहरो; त्यसकै फूल; नवमल्लिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)