नेहुर

ना. [नाहुर]

  1. हिमालमा पाइने जङ्गली भेडो; नाहुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)