नै

निपा.

  1. कुनै शब्दको सामुन्ने आई त्यसको अर्थमा विशेष जोड दिने शब्द (उदा.- राम होइन, तिमी नै खराब छौ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)