नैतिक पतन

ना.

  1. परम्परागत धर्म-नियमको परिधिबाट बाहिर गएको अवस्था; नैतिक व्यवहारको उल्लङ्घन; चारित्रिक पतन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)